काठमाडौँ । सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १…