एनआईसी एशिया र नेपाल बैंकले लाभांश वितरण नगर्ने

काठमाडौँ । एनआईसी एशिया र नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएका हुन् । पुस २९ गते बसेको बैंकहरुको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । दुवै बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि…