सुनको भाउ एकैदिन प्रतितोला २४ सय रुपैयाँले घटेको छ । आइतबार ५०० रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको भाउ मंगलबार २४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख…