साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला २ हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार प्रतितोला १ लाख…