साढे आठ महिनामा जीराको भाउ ५८ प्रतिशतले घट्यो, अन्य खाद्यान्नमा कति भयो उतारचढाव

पछिल्लो साढे आठ महिनाको अवधिमा जीराको भाउ ५८ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा चैतमा भान्सामा प्रयोग हुने अधिकास खाद्यान्नको भाउ घटेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । चालु आर्थिक वर्षको सुरुवात अर्थात् साउनमा प्रतिकिलो १ हजार २५० रुपैयाँ रहेको जीरा चैतमा प्रतिकिलो ७३० रुपैयाँमा कारोबार भइरहेको छ । दाना…