स्वावलम्बन लघुवित्त र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । स्वाबलम्बन लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र हिमालयन ८०–२० ले प्रतिफल वितरण प्रयोजनार्थ कात्तिक ९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी तथा इकाईधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। स्वावलम्बन लघुवित्त…