‘पन्चड’ अवस्थामा रहेको अर्थतन्त्रलाई रेमिटेन्सले टाल्दै

नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र 'पन्चड' अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको 'बागमती प्रदेश साकोस समिटमा' दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रेमिटेन्सले गरेको बताए । ‘अहिले…