विश्वको सबैभन्दा महंगो सहर सिंगापुर र जुरिच, सस्तो सिरियाको डमास्कस

हालै सार्वजनिक भएको वल्र्डवाइड कस्ट अफ लिभिङ प्रतिवेदनका अनुसार विश्वका महंगा सहरहरुको शीर्ष स्थानमा सिंगापुर र स्वीजरल्यान्डको जुरिच सहर रहेका छन्। द इकोनोमिस्टको इकोनोमिस्ट इन्टेलीजेन्स युनिटले विश्वका १७३ सहरहरुको अध्ययन गरी वल्र्डवाइड कस्ट अफ लिभिङ प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनले विश्वका महंगा सहरहरु, ती सहरहरुको कस्ट अफ लिभिङको अवस्था, मुद्रास्फीति र जिवीकोपार्जनका लागि सबैभन्दा…