सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार काम अघि नबढाउँदा सहुलियतपूर्ण कर्जा प्रबाह रोकिएको छ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यक्रमलाई भने अनुसार पुनरसंरचना नगर्दा ब्याज भूक्तानी र नयाँ कर्जा लगानी रोकिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवद्र्धन, उद्यमशीलता विकास लगायतका उद्देश्य राखी सहुलियतपूर्ण ब्याजमा प्रबाह भइरहेको…