विकास ऋणपत्रको ब्याजदर स्थिर, ७ प्रतिशत ब्याजमा एक खर्ब आन्तरिक ऋण

चालु आर्थिक वर्षको सुरुवाती देखि विकास ऋणपत्रको ब्याजदर स्थिर रहदै आएको छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न नसक्दा लगानीका अन्य बिकल्प नभएपछि विकास ऋणपत्रको ब्याजदर स्थिर रहेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता तथा कर्जा लगानी योग्य रकम अधिक छ । अर्थतन्त्रमा देखिएको सुस्तताले कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा कर्जा…