सन् २०२३ को साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका उपन्यासकार तथा नाटककार जोन फोसेले प्राप्त गरेका छन् । आफ्ना रचनात्मक कृति तथा नाटकको माध्यमबाट सरल र सहज तरिकाले समाजमा लुकाउन खोजिएका सत्यलाई आकार दिने लेखक फोस उनको साहित्य तर्फको योगदानको लागि सम्मानित भएका हुन् । सन् १९८३ मा रौड्ट (१९८३) उपन्यास मार्फत साहित्य जगत्मा डेब्यु गरेका…