काठमाडौं चाबहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता भएको छ । बैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत तथा बैद्य अर्गनाइजेशनका निर्देशक वेद वहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बैद्य अर्गनाइजेशनका…