अप्पर स्याङ्गे हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सिद्धार्थ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर बाँडफाँड पश्चात सेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको आईपीओ असार २२ गते शुक्रबार बाँडफाँड भएको थियो । जसमा ५३ हजार ९५० जना सर्वसाधारणले गोलाप्रथाबाट १० कित्ताका दरले कुल ५ लाख ३९ हजार…