राष्ट्रपतिलाई उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने सर्वोच्चको ठहर

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने सबोच्च् अदालतले ठहर गरेको छ।    सर्वोच्च अदालतको न्यायाधिश हरिप्रसाद फुयालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दरपिठ गर्ने सर्बोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलको आदेश बदर गर्दै भनेको छ, राष्ट्रपति वा अन्य उच्च पदस्थ ब्यक्तिहरुको विदेशमा उपचार…