सेयर बजारमा मंगलबार २६.५६ अंकको गिरावट आएको छ । यसअघि निरन्तर वृद्धि हुँदै आएको नेप्सेमा सोमबार करिब ३ अंकको गिरावट आएकोमा मंगलबार थप गहिरिएको हो । अल्पकालीन लगानीकर्ताले बढ्दो बजारबाट नाफा सुरक्षित गर्दा नवप्रवेशी लगानीकर्ता भने ‘पर्ख र हेर’ को अवस्थामा नै छन् । यसले आगामी दिनमा नेप्सेले लिने दिशाले बजारबाट जोखिम हुने वा नाफा…