शेर्पा स्पोर्टसको ९ महिनाको आम्दानी ३८ करोड, ट्रेकिङ्गले बढायो व्यापार

शेर्पा आउटडोर स्र्पोट्स गुड्स इन्डष्ट्रिज प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा ३८ करोड आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ४१ करोड ६० लाख सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ९ महिनाको सञ्चालन आम्दानीलाई आधार मानी गत आवको सञ्चालन आम्दानीसँग तुलना गर्दा कम्पनीको आम्दानी बढ्ने देखिन्छ । गत आवको तुलनामा चालुआवको…