सेतीखोला हाइड्रोपावर लिमिटेडले ६० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र का स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । उक्त सम्झौता-पत्रमा सेतीखोला…