नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले आलु र प्याजमा लगाइएको भ्याट नहटाएसम्म आयात नखुलाउने बताएका छन । संघले आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेको आर्थिक ऐन २०८० संसोधन नगरेसम्म आलु र प्याजको आयात नगर्ने बताएको हो । संघले आलु प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रीम आयकर ५…