सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटै सामुहिक लगानी कोष योजनाको जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाले जेठमा वित्तीय अवस्थामा सुधार गरेसँगै नाफामा पुगेका छन् भने सबै फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढेको छ । वित्तीय विवरण अनुसार समीक्षा अवधिमा सानिमा इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य…