अवसर इक्वीटी फन्डले हिम प्रभात हाइड्रोमा ३९ करोड लगानी गर्ने

नेपालको पहिलो इक्वीटी फन्ड–अवसर इक्वीटी डाइर्भसिफाइड फन्डले हिम प्रभात हाइड्रोपावर लिमिटेडमा ३९ करोड ६ लाख लगानी गर्ने भएको छ । दोलखा जिल्लामा हिम प्रभात हाइड्रोपावर कम्पनीले निर्माण गर्दै गरेको सागु खोला–१ हाइड्रोपावर र सागु खोला हाइड्रोपावर परियोजनामा अवसर इक्वीटी फन्डले लगानी गर्ने भएको हो । हाल हिम प्रभात हाइड्रोपावरले सागु खोलाबाट ५.५ मेगावाटको सागु खोला–१…