ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेडले एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन् । मर्जर प्रस्ताव पारितका लागि दुबै कम्पनीले असार ३ गते विशेष साधारण सभा बोलाएका हुन् । ग्लोबल आइएमई क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे र बिओके क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएको…