दुई दिनमा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

छापावाला सुनको भाउ दुई दिनमा ११ सय रुपैयाँले बढेको छ । बुधबार ३ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार ८ सय रुपैयाँले बढेको हो । छापावाला सुनको भाउ बिहीबार तोलाको १ लाख १२ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाला सुनको भाउ १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको थियो । नेपाल…