नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले सञ्चालन गरेको नेशनल पेमेन्ट स्वीच सेवामा नेपाल बीमा प्राधिकरण आवद्ध भएको छ । यससँगै नेपाल बीमा प्राधिकरणमा भुक्तानी गर्दा ग्राहकहरुले एनसीएचएलका विभिन्न डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले आज…