कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक यहाँका नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्ला बाहेक ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार सूचना सार्वजनिक गरिएको बताए । उनका अनुसार शुक्रबार ९…