आर्थिक न्यूज पोर्टल 'नोटबजार डट कम' मा प्रकाशित 'कर छल्न सिकाउने नै लेखापरीक्षक, सरकारी राजश्व घटाई आफ्नो आम्दानी बढाउन चार्टर्ड एकाउन्टेन्ट', शिर्षकको समाचारमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले असहमति जनाएको छ । संस्थाले उक्त समाचार तथ्यहीन तथा भ्रमपूर्ण रहेको भन्दै खण्डन गरेको हो । संस्थाले नोटबजार डट कम अनलाईनमा २०८० जेठ २२ गते प्रकाशित…