मल्टीपर्पस फाइनान्सको सेयर संरचना परिवर्तन

मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । यससँगै अब फाइनान्समा संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ । फाइनान्स कम्पनीमा यसअघि संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत सेयर संरचना रहेको थियो । संस्थापकतर्फको ९ प्रतिशत सेयर परिवर्तन गरी सर्वसाधारणतर्फ थपिएको हो । सो बमोजिम कायम हुने संस्थापक…