सरकारले आगामी आर्थिक वर्षको बजेट गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गरिरहेका छन् । राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाब छ । सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ। यस वर्ष करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुने बताइएको छ । यस्ता छन्…