नेप्सेमा १७.३८ अंकको गिरावट, कारोबार २ अर्ब मुनी

आइतबारको ५३ अंकको वृद्धि भएको नेप्सेमा सोमबार १७.३८ अंकको गिरावट आएको छ । लगानीकर्ताहरुले तिर्दै आएका पाँच र साढे सात प्रतिशतको पुँजीगत लाभकरलाई अर्थ मन्त्रालयले अन्तिम करको रुपमा मान्यता दिएपछि खुला भएको बजार उच्च् अंकले बढेको थियो । सोमबार नै त्यसमा करेक्शन आएको हो । नेप्से दोहोरो अंकले घटेसँगै कारोबार पनि सोमबार १ अर्ब ९७…