दुई दिनमा १५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट कायमै

दुई दिनको अवधिमा छापावाला सुनको भाउमा १५ सय रुपैयाँले गिरावट आएको छ । विहीबार एक हजार रुपैयाँले घटेको छापावाला सुनको भाउमा आज पुन ५ सय रुपैयाँले गिरावट आएको हो । आज घटेसँगै छापावाला सुनको भाउ १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएको छ ।  सुनको भाउ बिहीबार १…