अधिकांश मुलुकको अर्थतन्त्र खुम्चिँदा ३८% को वृद्धि हासिल गर्दै गुयाना

विश्वव्यापी रुपमा आर्थिक मन्दी छाएको समयमा विश्वका विकसीत मुलुक, उदीयमान मुलुकका साथै विकासोन्मुख मुलुकको आर्थिक वृद्धि दर घट्दै गएको छ। तथापि विषम परिस्थितिका बावजुद दक्षिण अमेरिकाको गुयाना राष्ट्रको आर्थिक वृद्धि दर सन् २०२३ मा ३८ प्रतिशत हुने अनुमान अन्तराष्ट्रिय मुद्रा कोष –आइएमएफ) को छ । यस अघि सन् २०२२ मा गुयानाको आर्थिक वृद्धि दर ६२.३…