माई खोला हाइड्रोपावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने

माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आज (चैत ९) गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।कम्पनीले इलाम जिल्लाको स्थानिय वासिन्दाहरुका लागी जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड…