एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुप प्राइभेट लिमिटेडबीच एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना एसआइपीमार्फत लगानी गर्ने सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्थवस्थापक गरिरहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुपबिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा लगानी गर्ने उदेश्यका साथ…