चीनमा औद्योगिक गतिविधिले तीव्रता पाउँदा सूचांक १० वर्ष यताकै उच्च

चीनले शून्य कोभिड नीति खुकुलो बनाउँदा औद्योगिक गतिविधिहरुले तीव्र गति लिएका छन् । चिनियाँ राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चीनको पर्चेसिङ म्यानेजर्स सूचांक फेब्रुअरी महिनामा ५२.६० पुगेको छ जुन सन् २०१२ अप्रिल महिना यताकै उच्च हो । यस अघि जनवरी महिनामा उक्त सूचांक ५०.१० थियो । विश्लेषकहरुले फेब्रुअरी महिनामा पर्चेसिङ म्यानेजर्स सूचांक बढेर…