सेयर बजार मापक सूचक नेप्से दुई हजार बिन्दुमुनी झरेको छ । बुधबार २४.४४ बिन्दुको उच्च अंकले नेप्से घटेसँगै नेप्से १९९५.४९ बिन्दुमा झरेको हो । यस्तै नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकम ६१ करोडले घटेर १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँमा समेटिएको छ । सोमबार…