चिया र कफीको निर्यात २.१९ गुणाले घट्यो, बजारीकरणको समस्याले खेतीबाट पलायन हुँदै किसान

चिया र कफीको निर्यात २.१९ गुणाले घटेको छ । चालु आर्थिक वर्ष (२०८०/८१)को आठ महिनामा २ अर्ब ५० करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको ९८ लाख ४९ हजार २८९ किलो चिया र कफी निर्यात भएको छ । जुन गत आथिक वर्षको तुलनामा २.१९ गुणाले कम हो । गत आर्थिक वर्ष (२०७९\८०)मा ५ अर्ब ४९…