ऋणीलाई थप पीडा नदिने सरकारी नीतिले अफठ्यारोमा बैंक, धितो सकार्न मालपोतबाट असहयोग नहुने

बैंक तथा वित्तीय संस्थाको कर्जा असुली प्रक्रियामा देखिएको समस्या सहज हुने भएको छ । भुमि व्यवस्था मन्त्रालयले बैंक तथा वित्तीय संस्था पनि सर्वसाधारण कै सम्पत्ति भएकाले कानुन अनुसार गर्नु पर्ने काम कुनै असयोग नहुने जनाएको हो । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण सरकारले पनि पीडितलाई थप अफठ्यारोमा पर्न नहुने नीति लिएको छ । सरकारको नीतिले बैंक…