सर्वोत्तमबाट बुक बिल्डिङ्गको गोरेटो खन्यौं, अरु कम्पनीको आईपीओ पनि यहि विधिबाट ल्याउँछौंः न्यौपाने

नेपालको मर्चेण्ट बैंकिङ्ग इतिहासमै सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक विल्डिङ्ग विधि मार्फत पहिलोपटक सर्वसाधारणमा सेयर निष्काशन गरि बाँडफाँड समेत गरेको छ । यसले वास्तविक क्षेत्रका अन्य कम्पनीलाई पारदर्शी रुपमा मूल्य निर्धारण गरेर पुँजी बजारमा प्रवेश गर्ने ढोका समेत खोलेको छ । पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन सरकारले यसअघि धेरै पहल गरेको भएपनि अंकित मूल्यमा नै…