नेपाल रेमिट्यासबाट नै धानिएको छ भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको आठ महिनामा मात्र विभिन्न मूलुकमा गएका नेपालीबाट ९ खर्ब ६१ अर्ब २२ करोड रेमिट्यास भित्रिएको छ । आठ महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये संयुक्त अरब इमिरेट्स (युएई) पछि मलेसिया जानेको संख्या दाेस्राे स्थानमा छ । तर मलेसियाले जेठ १८ अर्थात् मे ३१ देखि लागू…