वित्तीय प्रणालीमा अधिक तरलता भएपछि सरकारले फिर्ता लियो स्थानीय तहको पैसा

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अधिक तरलता भएपछि स्थानीय तहको सञ्चित कोषको मौज्दातबाट सरकारले निक्षेप फिर्ता लिएको छ । अर्थ मन्त्रालयको निर्देशनमा नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंकहरूबाट निक्षेपमा गणना भएको यस्तो रकम फिर्ता लिएको हो ।केन्द्रीय बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी पर्याप्त भएकाले ‘सरकारले आफ्नो पैसा फिर्ता…