श्रममन्त्री अर्याल र स्वीस राजदूत मेउलीबीच भेटवार्ता, यी विषयमा भयो छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा.डेनियल मेउली बिच शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा नै भएको शिष्टचार भेटमा विश्व बैंक नेपाल निर्देशक फारिस हदाद जवीस र फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) का प्रतिनिधिको पनि सहभागिता थियो । भेटमा नेपालका लागि स्वीस राजदूत डा।डेनियलले प्रधानमन्त्री…