माघमा १२ अर्ब ६६ करोडको जीवन बीमा व्यवसाय, नयाँ व्यवसायको हिस्सा १८ प्रतिशत

जीवन बीमा कम्पनीहरुले माघ महीनामा १२ अर्ब ६६ करोड २ लाख २९ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । जसमध्ये नयाँ व्यवसायको हिस्सा १८.१२ प्रतिशत बराबर रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार माघ महीनामा संकलन भएको कुल बीमशुल्कमा नयाँ व्यवसाय वापत अर्थात २ अर्ब २९ करोड ३८ लाख ४७ हजार रुपैयाँ प्रथम…