भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले २०२३ डिसेम्बरदेखि सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि भन्दै प्याज निर्यातमा रोक लगाएको थियो । अब निर्यातमा रोक लगाएको अवधि अझै लम्बिने भएको छ । विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै अर्को सूचना…