बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बढाउन नसक्दा बैकिङ्ग प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले दुई दिनको अवधिमा वित्तीय प्रणालीबाट एक खर्ब रकम खिच्ने भएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत विहीबार १४ दिनका लागि ५० अर्ब रकम खिचेको राष्ट्र बैंकले शुक्रबार फेरि २१ दिनका लागि ५० अर्ब नै तरलता खिच्ने भएको हो ।…