कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार तामाको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकतम १०० रुपैयाँ तोकिएको छ । यस्तै आज तोफुको न्यूनतम मूल्य १२० रुपैयाँ छ भने अधिकतम १३० रुपैयाँ रहेको छ । आज बकुलाको प्रतिकेजी मूल्य ६० देखि ७० रुपैयाँसम्म तोकिएको छ भने भिण्डीको न्यूनतम मूल्य प्रतिकिलो ९० र अधिकतम १०० रुपैयाँ छ।…