माघे सङ्क्रान्तिलाई तरुल किन्नु भयो ? यस्तो छ आइतबारको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार तरुलको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ छ भने अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ । शनिबार तरुलको न्यूनतम मूल्य ७५ रुपैयाँ तोकिएको थियो । आइतबार नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो ४० देखि ५० रूपैयाँ छ भने भारतीय ठूलो गोलभेँडाका भाउ प्रतिकिलो ५० देखि ६० रूपैयाँ छ। लोकल सानो…