एआईले अमूर्त लगानीमा नयाँ कीर्तिमान

कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकासलगायत अमूर्त सम्पत्तिमा भएको विश्वव्यापी लगानी एक हजार खर्ब अमेरिकी डलर नाघ्दै नयाँ कीर्तिमान कायम गरेको संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) ले जनाएको छ । डब्लुआइपिओका अनुसार अनुसन्धान तथा विकास, सफ्टवेयर, डाटा, ब्रान्ड, डिजाइन र संस्थागत ज्ञानमा हुने लगानी अहिले…