ब्ल्याक+डेकरका ८ शक्तिशाली कूलर नेपाली बजारमा

काठमाडौँ । गर्मी सुरु भएसँगै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले नेपाली उपभोक्ताहरूलाई स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई प्राकृतिक रूपमा शीतल एवं स्वच्छ राख्न आफ्ना ८ अत्याधुनिक एयर कूलरहरू मार्फत विशेष अपिल गरेको छ । ब्ल्याक+डेकरले दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै प्रिमियम डिजाइन र दीर्घकालीन टिकाउपनाका लागि नेपाली बजारमा उच्च गुणस्तरीय…