कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार सबैभन्दा सस्तो तरकारी मूला छ । बुधबार कालिमाटीमा लोकल सेतो मूलाको प्रतिकेजी न्यूनतम मूल्य १८ रुपैयाँ र अधिकतम मूल्य २२ रुपैयाँ तोकिएको छ । यस्तै आज कालिमाटीमा सबैभन्दा महंगो तरकारी सितोके च्याउ छ । सिताके च्याउको प्रतिकेजी न्यूनतम मूल्य एक हजार रुपैयाँ रहेको छ भने अधिकतम मूल्य ११ सय…