नेपाल फाइनान्सको नाफा घट्यो, वितरणयोग्य मुनाफा २२ करोड बढी ऋणात्मक

नेपाल फाइनान्सको नाफा १०.०१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष (२०८०\८१)को अन्त्यसम्ममा फाइनान्सले १ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। ७२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख २९…