तरलता व्यवस्थापनका लागि एसडिएफ मार्फत बैंकहरुले केन्द्रीय बैंकमा बुझाए ३ खर्ब १९ अर्ब

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन उपकरणमा लगानी बढाउँदै गर्दा बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडिएफ) को उपयोग झनै बढेको छ । बैंक तथा वित्तीय संस्थाले साउन ९ गते विहीबार मात्रै ३ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि…